आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:५५ |सिड्नीको समय: १८:५५ |काठमाडौंको समय: १४:४०

चितवन-२ मा रवि लामिछानेको अग्रता

एएनजेड खबरअप्रिल २४, २०२३

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना गर्दै गर्दा पछि परेका लामिछानेले सो वडाको मतगणना सकिँदा ११५५ मत सहित अग्रता लिएका हुन्।

सुरूमा थोरै मतान्तरले अग्रता लिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ पाएका छन् भने नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

तपाइँको प्रतिक्रिया