आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४८ |सिड्नीको समय: १८:४८ |काठमाडौंको समय: १४:३३

चितवन-२ मा मतगणना सुरु

एएनजेड खबरअप्रिल २४, २०२३

चितवन क्षेत्र – २ मा मतगणना सुरू भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ बाट मतगणना गर्न सुरू गरिएको हो।

बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको भएपनि मतगणना ढिलोगरी सुरू भएको छ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने प्रमुख दावेदारको रूपमा उम्मेदवार रहेछन्।

तपाइँको प्रतिक्रिया