बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४१ |सिड्नीको समय: ०२:४१ |काठमाडौंको समय: २२:२६

केलियन एमबाप्पे फ्रान्सेली फुटबलको कप्तान नियुक्त

एएनजेड खबरमार्च २४, २०२३

फ्रान्सले देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । एमबाप्पेलाई युरो २०२४ को छनोट खेलका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

केलियन एमबाप्पे

दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजय र मैदान बाहिरका विवादले फ्रान्सेली फुटबलमा भद्रगोलता निम्त्याइरहेको बेला एम्बाप्पेलाई नयाँ जिम्मेवारी आएको हो।

फ्रान्सेली फुटबल सङ्घका अध्यक्ष सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब जिनेदिन जिदानले सम्हाल्ने संभावना बढेको छ ।

तपाइँको प्रतिक्रिया