आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:४२ |सिड्नीको समय: ११:४२ |काठमाडौंको समय: ०७:२७

प्रधानमन्त्री प्रचण्ड’विरुद्ध अभद्र व्यवहार गर्ने युवाहरुविरुद्ध मुद्दा चलाइने

एएनजेड खबरमार्च २२, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध हिजो काठमाडौंको थापागाउँमा नाराबाजी गर्ने युवाहरुविरुद्ध मुद्दा चलाइने भएको छ।

प्रधानमन्त्री एक कार्यक्रमलाई सम्बोधन गर्न जादा उनी विरुद्द नाराबाजी गर्ने दुई युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउन ५ दिन म्याद थपिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रहरीले तत्कालै पक्राउ गरेकामध्ये बाग्लुङका ३० वर्षीय सोम शर्मा, बझाङका १८ वर्षीय विप्लव खड्का,र सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, विरुद्ध म्याद थपिएको हो।

तपाइँको प्रतिक्रिया