आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:१७ |सिड्नीको समय: ०६:१७ |काठमाडौंको समय: ०२:०२

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

एएनजेड खबरमार्च ११, २०२३

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।आज बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत रहेकीशाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन बैठकले सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

तपाइँको प्रतिक्रिया