गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु
एएनजेड खबरजुलाइ ४, २०२२
काठमाडौं- भारतिय दुतावास लैनचौरमा गोली चलेको छ । दुतावासमा कार्यरत सुरक्षाकर्मीले आफैलाई गोली हान्दा उनको मृत्यु भएको बताईएको छ । घटना सोमवार विहान घटेको हो ।
घटनामा दिपक शिंहको मृत्यु भएको बताईएको छ । दुतावासले नेपाल प्रहरीलाई खवर गरेको छैन ।
तपाइँको प्रतिक्रिया