शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:२९ |सिड्नीको समय: १५:२९ |काठमाडौंको समय: ११:१४

काठमाडौंमा बालेनको अग्रता कायमै

एएनजेड खबरमे १६, २०२२

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको भन्दा कम रहेको छ ।

हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन् ।

तपाइँको प्रतिक्रिया