शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:४१ |सिड्नीको समय: १५:४१ |काठमाडौंको समय: ११:२६

काभ्रेको बेथानचोक-१ को वडाध्यक्षमा पत्रकार मधुसुदन तिमिल्सिना विजयी

एएनजेड खबरमे १४, २०२२

काठमाडौं – काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी भएका छन् ।

कुल खसेको मतको ५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरेका थिए ।

तिमल्सिना नेपाल प्रेस युनियन काभ्रेका सचिव तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार थिए ।

तपाइँको प्रतिक्रिया