शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:५४ |सिड्नीको समय: १५:५४ |काठमाडौंको समय: ११:३९

निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

एएनजेड खबरमे १२, २०२२

काठमाडौं – निर्वाचन आयोगले वैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनको सम्पूर्ण तयारी भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विहिवार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचनका सबै तयारी पुरा भएको बताए । आयोगले मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरुमा आब्हान गरेको छ ।

आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ ।

तपाइँको प्रतिक्रिया