शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १५:०६ |सिड्नीको समय: १३:०६ |काठमाडौंको समय: ०८:५१

वैशाख ३० गते आन्तरिक उडान पनि नहुने

एएनजेड खबरमे ६, २०२२

काठमाडौं– स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।
निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।
निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ ।

तपाइँको प्रतिक्रिया