शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १५:०० |सिड्नीको समय: १३:०० |काठमाडौंको समय: ०८:४५

जेठ २ गतेभारतिय प्रधानमन्त्री नेपाल भ्रमणमा आउने

एएनजेड खबरमे ३, २०२२

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन । उनको भ्रमण जेठ २ गतेवाट हुने तयारी छ । प्रधानमन्त्री शेरवहादुर देउवाको नियन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन ।

मे महिनामा मोदीको तीववटा विदेश भ्रमण तय भएको भारतीय संचार माध्यम हरुले जनाएका छन । नेपाल भ्रमणका बेला मोदी ले लुम्बिनीको समेत भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालमा राजनितिकभेटघाट समेत गर्ने छन ।

तपाइँको प्रतिक्रिया