शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १४:५६ |सिड्नीको समय: १२:५६ |काठमाडौंको समय: ०८:४१

उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिनू – निर्वाचन आयोग

एएनजेड खबरअप्रिल २९, २०२२

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुको उम्मेदवारी फिर्ता लिन डर, धाकधम्की र धरपकड नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दैै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिन शुक्रबार साँझ ५बजेसम्मको समय दिइएको छ ।

तपाइँको प्रतिक्रिया