आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:५३ |सिड्नीको समय: ११:५३ |काठमाडौंको समय: ०७:३८

गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति

एएनजेड खबरअप्रिल २०, २०२२

काठमाडौं – सत्तारुढ गठवन्धनले महानगर र उपमहानगर पालिका को भागवण्डा टुङ्गाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।

तपाइँको प्रतिक्रिया