आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२९ |सिड्नीको समय: १३:२९ |काठमाडौंको समय: ०९:१४

गैरसांसद गोबिन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

एएनजेड खबरअप्रिल ७, २०२२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गरेका छन । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  मन्त्री नियुक्त गरेकी हुन् । दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराउने तयारी छ । बन्दी गैरसांसद हुन ।

तपाइँको प्रतिक्रिया