शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:३१ |सिड्नीको समय: ०७:३१ |काठमाडौंको समय: ०३:१६

प्रधानमन्त्रीद्धारा टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ

एएनजेड खबरअप्रिल ७, २०२२

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन्।
आज काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गरेका हुन्।
१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो। यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।

तपाइँको प्रतिक्रिया