यी हुन एन्फाको विशेष साधारण सभाले गरेका निर्णयहरु
एएनजेड खबरमार्च २९, २०२२
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो विषेश साधारण सभाले निर्वाचन लगायत विषयमा विभिन्न ५ वटा निर्णय गरेको छ । एन्फाको मंगलबार बसेको २० औं विशेष साधारण सभाले विभिन्न पाँच विषयमा निर्णय गरेको हो ।
तपाइँको प्रतिक्रिया