शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०७:१४ |सिड्नीको समय: ०५:१४ |काठमाडौंको समय: ००:५९

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

एएनजेड खबरमार्च २५, २०२२

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल पुगेका छन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्। उनी परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका हुन् ।

तपाइँको प्रतिक्रिया