आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२२ |सिड्नीको समय: १३:२२ |काठमाडौंको समय: ०९:०७

अनिश्चितकालका लागि देशभरका यातायात कार्यालयको सेवा बन्द

एएनजेड खबरमार्च २३, २०२२

काठमाडौं–  देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो ।

तपाइँको प्रतिक्रिया