आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:४७ |सिड्नीको समय: १३:४७ |काठमाडौंको समय: ०९:३२

अष्ट्रेलियन गायिका तथा युट्युव स्टार लिल बो वीपको निधन

एएनजेड खबरमार्च ९, २०२२

अस्ट्रेलिया – अष्ट्रेलियन गायिका तथा युट्युव स्टार लिल बो वीपको निधन भएको छ ।  २२ वर्षीय गायिकाको मृत्युको कारण भने खुल्न सकेको छैन ।
गायिका वीपको असली नाम विनोना ब्रुक्स हो । उनले २०१५ मा साउन्ड क्लाउडमा आफ्नो संगीत शेयर गर्न थालेकी थिइन् ।

तपाइँको प्रतिक्रिया