शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०१:२२ |सिड्नीको समय: २३:२२ |काठमाडौंको समय: १९:०७

फेरी सर्‍यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

एएनजेड खबरफ्रेब्रवरी १७, २०२२

काठमाडौं – नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।
यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

तपाइँको प्रतिक्रिया