शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: २०:५७ |सिड्नीको समय: १८:५७ |काठमाडौंको समय: १३:४२

प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्म स्थगित

एएनजेड खबरफ्रेब्रवरी ९, २०२२

काठमाडौं –  बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ।

तपाइँको प्रतिक्रिया