शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २३:५६ |सिड्नीको समय: २१:५६ |काठमाडौंको समय: १७:४१

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

एएनजेड खबरफ्रेब्रवरी ७, २०२२

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।  साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

तपाइँको प्रतिक्रिया