शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५५ |सिड्नीको समय: १८:५५ |काठमाडौंको समय: १४:४०

राष्ट्रपतिलाई निर्वाचन आयोगले वार्षिक प्रतिवेदन र राष्ट्रिय सभाको परिणाम बुझायो

एएनजेड खबरजनवरी ३१, २०२२

काठमाडौं – निर्वाचन आयोगले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । आयोगले सोमबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रतिवेन बुझाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वार्षिक प्रतिवेदनका साथमा माघ १२ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै आयोगले प्रतिवदेन बुझाएको जानकारी दिएको हो ।

तपाइँको प्रतिक्रिया