शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:५९ |सिड्नीको समय: १८:५९ |काठमाडौंको समय: १४:४४

अष्ट्रेलियामा ओमिक्रोनको नयाँ प्रजाति भेटियो

एएनजेड खबरजनवरी ३१, २०२२

अष्ट्रेलिया – अष्ट्रेलियामा ओमिक्रोनको नयाँ उपप्रजाति पनि भेटिएको छ । बिए २ भनिने यो उपप्रजाति अष्ट्रेलिया पनि देखा परेको हो । स्वास्थ्य अधिकारीका अनुसार यो भाइरसबाट अहिले आत्तिन पर्ने अवस्था छैन् ।
हाल हामीले प्रयोग गरिरहेको खोपको प्रभाव पनि उत्तिकै देखिएकाले अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेको जानकारहरुले बताएका छन् ।
त्यसो त अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयले यस नयाँ प्रजातिका बारेमा सुक्ष्म निगरानी गरिरहेको जनाएको छ । विज्ञहरुले बुष्टर खोप लगाउन, मास्क लगाउन तथा सामाजिक दुरी कायम भने गरिरहन सल्लाह दिएका छन् ।

तपाइँको प्रतिक्रिया