शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १६:२९ |सिड्नीको समय: १४:२९ |काठमाडौंको समय: १०:१४

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

एएनजेड खबरजनवरी १०, २०२२

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमण बढेपछि १५ दिन विद्यालय बिदा गर्ने भएको छ। आइतबार सिसीएमसीको बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो।
सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ। वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ।

तपाइँको प्रतिक्रिया