शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १७:३४ |सिड्नीको समय: १५:३४ |काठमाडौंको समय: ११:१९

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

एएनजेड खबरजनवरी ६, २०२२

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनी साँझ ५ बजे शीतल निवास पुगेर साढे ५ बजे फर्किएका थिए । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटवार्ता नियमित भएको बताएको छ । 

तपाइँको प्रतिक्रिया