बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४६ |सिड्नीको समय: ०२:४६ |काठमाडौंको समय: २२:३१

मनाङ मर्स्याङ्दी शीर्षस्थानमा उक्लियो

एएनजेड खबरजनवरी १, २०२२

काठमाडौं – मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ ।

मनाङले शनिबार घरेलु मैदान पोखरा रंगशालामा जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । मनाङको जितमा  कप्तान अञ्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

जितपछि मनाङ ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको मछिन्द्र १४ अंकसहित दोस्रो स्थानमा छ । 

तपाइँको प्रतिक्रिया